भोजपुरमा बजार अनुगमन : म्याद नाघेका खाद्य वस्तु बेच्ने २२ पसललाई गराईयो बन्द
भोजपुर । लकडाउनको समयमा म्याद गुज्रिएका सामाग्री बिक्री गर्ने भोजपुरका खाद्य पसलहरुलाई बन्द गराईएको छ । बजार अनुगमन गर्दा म्याद गुज्रिएका बस्तु फेला परेपछि त्यस्ता सामाग्री बेच्ने पसललाई तत्कालका लागि बिक्री वितरणमा रोक लगाइएको हो ।
अनुगमनका क्रममा म्याद नाघेका खाद्य बस्तु पाईएपछि सदरमुकामसहित आसपास क्षेत्रका २२ भन्दा बढी पसल सञ्चालनमा रोक लगाईएको अनुगमन टोलीले जनाएको छ । ग्रामीण भेगमा सामान बि...





























