- संगालोखबर सम्वाददाता

काठमाडौं । काठमाडौंमा आज भूकम्पको धक्का महसुस भएको छ । दिउँसो ३ बजेर ८ मिनेट नेपाल र तिब्बतको बोर्डरलाई केन्द्र बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प भएको हो ।

यसको केन्द्र तिब्बतसँग सीमा जोडिएको सिन्धुपाल्चोकको क्षेत्र रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पपछि मानिसहरु घर बाहिर निस्केका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!