यी पाँच दक्षिण भारतका सुपरस्टार, जो बलिउड स्टारलाई दिन्छन् टक्कर
दर्शकमाझ बलिउड स्टार अभिनेताहरुको जति फ्यान फलोइङ छ, दक्षिण भारत (साउथ) फिल्म उद्योगका अभिनेताहरु पनि कम छैनन् । साउथका अभिनेताहरुले आफ्नो अभिनय क्षमताका कारण बलिउडका स्टार अभिनेताहरुलाई समेत मात दिने गरेका छन् ।
आज हामी साउथका अभिनेतामध्ये ती पाँच जना सुपरस्टार अभिनेताको बारेमा चर्चा गर्दैछौं, जसले एउटा फिल्ममा अभिनय गरेबापत करोडौं रुपैयाँ पारिश्रमिक लिने गरेका छन् ।
रजनीकान्त
अभिनेता रजनीक...
































