भोट बटुल्न मात्र हैन आम जनताको हितका लागि राजनीति गरौँ: युवा नेता कटेल
धनकुटा । नेकपा एमाले धनकुटा जिल्ला कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख रविन कटेलले भोट बटुल्नका लागि मात्र नभएर आम जनताको हितका लागि राजनीति गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारमा नेकपा एमाले महालक्ष्मी-७ को वडा भेलालाई सम्बोधन गर्दै युवा नेता कटेलले यस्तो बताएका हुन् ।
वडाभेलाका प्रमुख अतिथिसमेत रहेका नेता कटेलले निश्चित स्वार्थपूर...































