एक्सरसाइज गर्दा कस्तो कुरामा ध्यान दिने ?
एक्सरसाइज हाम्रो लागि महत्वपूर्ण छ । एक्सरसाइज गरेर हामीले शरीरका विभिन्न भागलाई सेप दिन सकिन्छ । शरीरको तौल घटाउन, हातको मसल्स घटाउन–बढाउन, पेट घटाउन–बढाउन सकेजस्तै खुट्टाको मसल्सलाई पनि घटाउन वा बढाउन सकिन्छ । थाईको मसल्स घटाउन वा बढाउन यसो गर्न सकिन्छ :
क्सरसाइज गर्दा हामीले डाइटमा एकदमै ध्यान दिनुपर्छ । नेचुरल डाइट मात्र खाँदा पनि हुन्छ । तर, एकदम ढिलो प्रतिफल दिन्छ । जस्तै, उसिनेको अन्...




















