आज साँझदेखि मौसममा क्रमिक सुधार हुने

आज साँझदेखि मौसममा क्रमिक सुधार हुने

काठमाडौं । देशका खासगरी पूर्वी भेगबाहेक अधिकांश क्षेत्रमा बदली हुनका साथै कतिपय स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपात गराएको हो । महाशाखाका मौसमविद रोजन लामिछानेका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनीको पहाडी भू–भागमा वर्षा र हिमपात भइरहेको छ । त...
क्रोएसिया पठाउँछु भन्दै ८ लाख ठगी, मोरङका बस्नेत पक्राउ

क्रोएसिया पठाउँछु भन्दै ८ लाख ठगी, मोरङका बस्नेत पक्राउ

काठमाडौं । क्रोएसिया पठाउने भनेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको मधुमल्ला घर भई काठमाडौंस्थित सिनामंगल बस्दै आएका २९ वर्षीय साहिल बस्नेत छन् । क्रोएसियामा प्रतिष्ठित फुड प्याकिङ कम्पनीमा जागिर मिलाइदिन्छु भनेर उनले विभिन्न व्यक्तिहरूबाट ८ लाख ४० हजार रुपैयाँ ठगेको आरोप छ । ठगी आरोपमा उनलाई सिनामंगलबाट पक्राउ गरिएको हो । पक्राउ परेका बस्नेतलाई आवश्यक क...
थोरै बोल्ने र धेरै काम गर्ने योजनामा छु : मन्त्री राजेन्द्र राई

थोरै बोल्ने र धेरै काम गर्ने योजनामा छु : मन्त्री राजेन्द्र राई

धनकुटा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले आफू अहिले थोरै बोल्ने तर, धेरै काम गर्ने योजनामा रहेको बताएका छन् । गृह जिल्ला धनकुटा आइपुगेका मन्त्री राईलाई आज नेकपा एमाले छथर जोरपाटी गाउँपालिका कमिटीले आयोजना गरेको बधाई तथा शुभकामना प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् । पुरा नहुने गरी धेरै आश्वासन बाढ्ने भन्दा पनि जनताको चाहना अनरुप थोरै ब...
संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन

संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन

काठमाडौं । मंगलबार दिउँसो संघीय संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका इलामको सूर्योदय नगरपालिकाका प्रेमप्रसाद आचार्यको निधन भएको छ । उपचारका क्रममा किर्तिपुरस्थित बर्न अस्पतालमा उनको निधन भएको हो । शरीरमा पेट्रोल हालेर आगो लगाई आत्मदाह प्रयास गर्दा ३७ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए । उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो । घटनास्थलबाट तत्कालै किर्तिपुरस्थित बर्न अस्पताल लगेर उनको उपचार थ...
२०७९ माघ ११ गते बुधबारको राशिफल

२०७९ माघ ११ गते बुधबारको राशिफल

ई.सं. २०२३ जनवरी २५ नेपाल सम्बत ११४३ सिल्लाथ्व चतुर्थी, नल नामक संवत्सर, सूर्य उत्तरायणं शिशिर ऋतु, माघ शुक्ल चतुर्थी, चन्द्रमा कुम्भ राशिमा पूर्वभाद्र नक्षत्र, परिधि योग, विष्टिं करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५४ बजे, सूर्यास्त साँझ ५ः३९ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुख्मा राखेर जुनसुकै दिशाको यात्रा गरे...
दमकमा बन्यो धरहराभन्दा अग्लो भ्यू टावर

दमकमा बन्यो धरहराभन्दा अग्लो भ्यू टावर

झापा । दमक–३ ढुकुरपानीका ६२ वर्षीय नरेन्द्र गौतमलाई तीन वर्षअघि आफ्नो घरै अगाडि आकाश छोला जस्तै गरी विशाल भवन ठडिएला भन्ने कल्पना पनि थिएन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको परिकल्पनामा दृश्यावलोकन स्तम्भ (भ्यू टावर) बनाउने हल्ला सुन्दा उनी जस्तै ढुकुरपानीका बासिन्दाले सुरुमा पत्याएका थिएनन् । “हेर्दाहेर्दै १८ तलाको टावर बनिसक्यो, बाहिरका मानिसहरु के छ, कसो हुँदैछ भनेर सोधीखोजी गर्न दिनहु...
मोरङको सुन्दरहरैंचामा अर्काको नाममा ट्रायल दिने र दिन लगाउने पक्राउ

मोरङको सुन्दरहरैंचामा अर्काको नाममा ट्रायल दिने र दिन लगाउने पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैंचामा अर्काको नाममा ट्रायल दिने र दिन लगाउने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको भोग्राहा गाउँपालिका–७ का ३३ वर्षीय षडानन्द महतो र २५ वर्षीय रामचन्द्र यादव छन् । सुन्दरहरैंचा नगरपालिका–५ बाँसबारीस्थित यातायातको ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने र ट्रायल दिन लगाउने दुबैलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो । षडानन्द महतोको नाममा यादवले मोटरस...
२०७९ माघ १० गते मंगलबारको राशिफल

२०७९ माघ १० गते मंगलबारको राशिफल

ई.सं. २०२३ जनवरी २४ नेपाल सम्बत ११४३ सिल्लाथ्व तृतिया, नल नामक संवत्सर, सूर्य उत्तरायणं शिशिर ऋतु, माघ शुक्ल तृतिया, चन्द्रमा कुम्भ राशिमा शतभिषा नक्षत्र, वरियान योग, गरं करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५४ बजे, सूर्यास्त साँझ ५ः३८ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ...
धनकुटाकी सिल्पाले जितिन् हाउजीमा तीन तोला सुन

धनकुटाकी सिल्पाले जितिन् हाउजीमा तीन तोला सुन

धनकुटा । धनकुटा नगरपालिका–५ टुँडिखेल नजिक घर भएकी सिल्पा श्रेष्ठले हाउजी बिङ्गो खेलमा तीन तोला सुन जितेकी छन् । धनकुटा महोत्सवस्थल टुँडिखेलमा सोमबार राती सञ्चालन गरिएको हाउजी बिङ्गो खेलमा हाउसफुल गर्दै श्रेष्ठले पुरस्कार स्वरुप सुन पाएकी हुन् । धनकुटा–५ स्थित कोप्चे पुनर्जागरण अभियानले हाउजी खेलाएको हो । उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले श्रेष्ठलाई सुन हस्तान्तरण गरेका छन् । नेप...
प्रदेशका मन्त्रालय घटाएर खर्चभार कटौती गर्दैछौं : प्रधानमन्त्री दाहाल

प्रदेशका मन्त्रालय घटाएर खर्चभार कटौती गर्दैछौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशका मन्त्रालयको सङ्ख्या घटाउन र खर्चभार कटौती गर्न प्रस्ताव गरेको बताएका छन् । आज बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल नेतृत्वको प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग कुरा गर्दै प्रधानमन्त्रीले सोही अनुसार केही प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाइएको बताएका हुन् । प्रदेशका संरचना बढी हुँदा प्रशासनिक खर्च बढेको, व...
ब्राउन सुगरसहित तीन जना पक्राउ

ब्राउन सुगरसहित तीन जना पक्राउ

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ बुधबारे बजारबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् ।  आइतबार साँझ साढे ६ बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । चारआलीबाट बुधबारेतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ ह ३५६ नम्बरको अटोमा ल्याउँदै गरेको अवस्थामा ५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो । लागूऔष...
कोसी एक्स्पोलाई पाँच पालिकाले प्रवर्द्धन गर्ने

कोसी एक्स्पोलाई पाँच पालिकाले प्रवर्द्धन गर्ने

विराटनगर । मोरङ–सुनसरी औद्योगिक क्षेत्रका पाँच वटा स्थानीय तहले माघ १९ देखि विराटनगरमा हुन लागेको सीएनआई कोसी एक्स्पो–२०७९ को प्रवर्द्धन गरेका छन् । विराटनगर महानगरपालिकासहित औद्योगिक करिडोरभित्रका बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका, रंगेली नगरपालिका र सुनसरीको दुहबी नगरपालिकाले आफ्नो पालिकाका घरेलु तथा साना उद्यमी तथा महिला उद्यमीहरुको प्रोत्साहनका लागि एक्स्पोको प्रवर्द्धनमा सहयोग गरेका हुन...
२०७९ माघ ९ गते सोमबारको राशिफल

२०७९ माघ ९ गते सोमबारको राशिफल

ई.सं. २०२३ जनवरी २३ नेपाल सम्बत ११४३ सिल्लाथ्व द्वितीया, नल नामक संवत्सर, सूर्य उत्तरायणं शिशिर ऋतु, माघ शुक्ल द्वितीया, चन्द्रमा मकर राशिमा धनिष्ठा नक्षत्र, व्यतिपात योग, बालवं करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५४ बजे, सूर्यास्त साँझ ५ः३७ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पूरा शरीर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि...
धनकुटाबाट गाँजासहित ५ जना पक्राउ

धनकुटाबाट गाँजासहित ५ जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१ स्थित उखुडाँडाबाट लागूऔषध गाँजासहित ५ जना पक्राउ परेका छन् । शनिवार कोशी लोकमार्गमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा गाँजा फेला पारेको हो । धनकुटाबाट धरान तर्फ जाँदै गरेको को. १ ख २८३३ नम्बरको यात्रुबाहक बसको हुट र डिक्कीमा राखेको झोलाबाट ४० किलोग्राम गाँजा बरामद भएको होे । चेकजाँचकै क्रममा सोही बसमा सवार सहिदभूमी गाउँपालिका–१...
धरानमा सार्वजनिक जग्गामा बनाएको घर उपमहानगरले भत्कायो, स्थानीय र सुरक्षाकर्मीबीच झडप

धरानमा सार्वजनिक जग्गामा बनाएको घर उपमहानगरले भत्कायो, स्थानीय र सुरक्षाकर्मीबीच झडप

धरान । धरान उपमहानगरपालिका–५ मा रहेको अँधेरी खोला किनारको जग्गा अतिक्रमण गरी बनाइएको घर महानगरले भत्काएको छ । सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएको घर आइतबार डोजर लगाएर भत्काइएको हो । स्थानीय मुना चौधरी लिम्बूले सो घर बनाएकी थिइन् । डोजरले घर भत्काउने क्रममा स्थानीयवासी र सुरक्षाकर्मीबीच झडपसमेत भएको छ । तर ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी परिचालित गरिएकाले उनीहरुले स्थिति...
भोजपुरे खुकुरीको माग उच्च, कालिगढ अभावले उत्पादनमा समस्या

भोजपुरे खुकुरीको माग उच्च, कालिगढ अभावले उत्पादनमा समस्या

भोजपुर । अन्तर्राष्ट्रिय बजारमासमेत माग हुने गरेको भोजपुरे खुकुरीको माग अनुसार खुकुरी उत्पादन गर्न नसकिएको व्यवसायीले गुनासो गरेका छन् । देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरी दक्ष कालिगढ अभावमा मागअनुसार उत्पादन गर्न समस्या रहेको व्यवसायीको भनाइ छ । पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले खुकुरी बनाउने कालिगढ पेसा लोप हुने अवस्थामा पुगेको छ । खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालिगढ अभाव...
अन्तरजातीय विवाह गर्नेलाई १ लाख पुरस्कार

अन्तरजातीय विवाह गर्नेलाई १ लाख पुरस्कार

मुगु । अन्तरजातीय विवाह गर्ने जोडीलाई मुगुको छायानाथरारा नगरपालिकाले प्रोत्साहन बापत १ लाख पुरस्कार दिने भएको छ । नगरपालिकाको १२ औं नगर कार्यपालिका बैठकले जातीय विभेद कम गर्न यो निर्णय गरेको हो । कार्यपालिका बैठकले दलित हकअधिकारका लागि नीति पारित गर्दै उमेर पुगेका युवायुवतीले अन्तरजातीय विवाह गरे प्रोत्साहनस्वरूप पुरस्कार दिने घोषणा गरेको हो । जातीय विभेद अन्त्य गरी पिछडिएका दलित वर्गको हकअधिका...
२०७९ माघ ८ गते आइतबारको राशिफल

२०७९ माघ ८ गते आइतबारको राशिफल

ई.सं. २०२३ जनवरी २२ नेपाल सम्बत ११४३ सिल्लाथ्व पारु, नल नामक संवत्सर, सूर्य उत्तरायणं शिशिर ऋतु, माघ शुक्ल प्रतिपदा, चन्द्रमा मकर राशिमा श्रवण नक्षत्र, वज्र योग, किस्तुघ्नं करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः३६ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । ...
धनकुटाको महालक्ष्मीमा मेयर कप फुटबल सुरु, उद्घाटन खेल जित्दा कर्मचारीले पाए खसी पुरस्कार

धनकुटाको महालक्ष्मीमा मेयर कप फुटबल सुरु, उद्घाटन खेल जित्दा कर्मचारीले पाए खसी पुरस्कार

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–७ जितपुरमा तेस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । शनिबारबाट सुरु भएको प्रतियोगिताको मैत्रिपूर्ण उद्घाटन खेलमा महालक्ष्मीको जनप्रतिनिधि टिमलाई ३–० गोलले हराउँदै कर्मचारी टिम बिजयी भएको छ । मैत्रीपूर्ण खेल जितेको कर्मचारी टिमले २५ किलोको खसी पुरस्कार पाएको छ । कार्यक्रममा महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज रायले पुरस्कार प्रदान गरेका छन् । बसन्त...
धनकुटाको जितपुरमा बसन्त पञ्चमी मेला लाग्ने, चर्चित कलाकारहरू आउँदै

धनकुटाको जितपुरमा बसन्त पञ्चमी मेला लाग्ने, चर्चित कलाकारहरू आउँदै

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–७ जितपुरमा बसन्त पञ्चमी मेला लाग्ने भएको छ । बसन्त पञ्चमीको अवसर पारेर महालक्ष्मी नगरपालिका र महालक्ष्मी ७ नं. वडा कार्यालयको सहयोगमा जितपुर बजार व्यवस्थापन समितिले माघ १० देखि १२ गतेसम्म मेला आयोजना गरेको हो । बसन्त पञ्चमीको अवसरमा जितपुरमा हरेक वर्ष मेला लाग्दै आएको छ । त्यसैलाई निरन्तरता दिदै यो वर्ष पनि ‘महालक्ष्मीको सान, कृषि पर्यटन, संस्कृति र सुशासन...
२३ दिनपछि आइपुग्यो झापाका निराकारको शव

२३ दिनपछि आइपुग्यो झापाका निराकारको शव

झापा । कम्बोडियाको एक क्यासिनोमा आगलागी हुँदा मृत्यु भएका झापाको बिर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव आज झापा आइपुगेको छ । शुक्रबार कम्बोडियाबाट काठमाडौं आइपुगेको उनको शव आज दिउँसो बिर्तामोडस्थित निवासमा ल्याइएको हो । कम्बोडियाको ग्रान्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा गत पुस १४ गते राति भएको आगलागीमा ज्यान बचाउन १२ औँ तलाको झ्यालबाट हामफाल्दा पाण्डेको मृत्यु भएको थियो । आजै कनकाई म...
२०७९ माघ ७ गते शनिबारको राशिफल

२०७९ माघ ७ गते शनिबारको राशिफल

ई.सं. २०२३ जनवरी २१ नेपाल सम्बत ११४३ पोहेलागा आमै, नल नामक संवत्सर, सूर्य उत्तरायणं शिशिर ऋतु, माघ कृष्ण औंसी, चन्द्रमा धनु राशिमा पूर्वाषाढा नक्षत्र, हर्षण योग, चतुष्पद करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः३५ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुख्मा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुन...
सुरु भयो धनकुटा महोत्सव (फोटो फिचरसहित)

सुरु भयो धनकुटा महोत्सव (फोटो फिचरसहित)

धनकुटा । धनकुटामा आजदेखि प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी, एभोकाडो एवम् पाँचौ धनकुटा महोत्सव सुरु भएको छ । उद्योग वाणिज्य संघ धनकुटाले टुँडिखेलमा ११ दिने महोत्सव आयोजना गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले महोत्सव उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले धनकुटाको पर्यटन, कृषि, उद्योग, व्यापार लगायत समग्र क्षेत्रक...
मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला धनकुटा आइपुगे राई, बधाई दिनेको ओइरो

मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला धनकुटा आइपुगे राई, बधाई दिनेको ओइरो

धनकुटा । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राई धनकुटा आइपुगेका छन् । मन्त्री बनेपछि राई पहिलो पटक गृह जिल्ला आइपुगेका हुन् ।  एमाले केन्द्रीय सदस्य तथा धनकुटा इन्चार्ज राई गत पुस ११ गते मन्त्री नियुक्त भएका हुन् । प्रधानमन्त्रीसहित केही मन्त्रीलाई सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् । दलहरूबीच मन्त्रालय भागबन्डा टुङ्गिएपछि गत मं...
धरानमा खुकुरीले हानेर साथीको हत्या

धरानमा खुकुरीले हानेर साथीको हत्या

धरान । सुनसरीको धरान उपमहानगरपालिका–५ मा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ । विहीबार स्थानीय ३९ वर्षीय हर्कबहादुर राईले खुकुरी प्रहार गरी उनका साथी ३५ वर्षीय कुमार बुढाथोकीको हत्या गरेका हुन् । राईले आफ्नै घरको भान्छा कोठामा खुकुरी प्रहार गरी बुढाथोकीको हत्या गरेका हुन् । त्यस्तै खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीया गोमा खड्का  गम्भीर घाइते भएकी छिन् । साथीको हत्या गरेर निस्किएका हर्कबहादु...
नेपालगञ्जबाट काठमाडौं उडेको विमान झापामा अवतरण

नेपालगञ्जबाट काठमाडौं उडेको विमान झापामा अवतरण

विराटनगर । आज बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौं उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ । बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९ बजे चन्द्रगढी विमानस्थलमा अवतरण गरेको हो । बिहान काठमाडौंमा भिजिबिलिटी कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ । विमान काठमाडौं आइपुग्दा विमानस्थलको भिजिबिलिटी १५०० मिटर मात्रै थियो । म...
२०७९ माघ ६ गते शुक्रबारको राशिफल

२०७९ माघ ६ गते शुक्रबारको राशिफल

ई.सं. २०२३ जनवरी २० नेपाल सम्बत ११४३ पोहेलागा त्रयोदशी, नल नामक संवत्सर, सूर्य उत्तरायणं शिशिर ऋतु, माघ कृष्ण त्रयोदशी, चन्द्रमा धनु राशिमा मूल नक्षत्र, व्याघात योग, वणिज करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः३५ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौँ मुख्मा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हु...
धनकुटा महोत्सवको तयारी पुरा

धनकुटा महोत्सवको तयारी पुरा

धनकुटा । शुक्रबारबाट धनकुटामा सुरु हुन लागेको प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी, एभोकाडो एवम् पाँचौ धनकुटा महोत्सवको तयारी पुरा भएको छ । आयोजक उद्योग वाणिज्य संघले बिहीबार महोत्सव स्थलमा पत्रकार सम्मेलन गरेर तयारी पुरा भएको जानकारी दिएको हो । केही सामान्य काम बाहेक बाँकी सम्पूर्ण तयारी पुरा भएको उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए । उनले सम्पूर्ण जिल्लावासीको म...
एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित

एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित

काठमाडौं । झापा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका सांसद देवराज घिमिरे प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका छन् । बिहीबार भएको मतदानमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै घिमिरे सभामुखमा निर्वाचित भएका हुन् । उनले १६७ मत पाए भने कांग्रेसकी न्यौपानेले १०० मत पाइन् । प्रतिनिधिसभाका २७५ सांसद मध्ये २६८ जना मतदानमा सहभागी थिए । एक जना सांसद भने तटस्थ रहे । घिमिरेल...
सिभिल मलमा एक पुरूषले पेट्रोल छर्किएर आफैंमाथि लगाए आगो

सिभिल मलमा एक पुरूषले पेट्रोल छर्किएर आफैंमाथि लगाए आगो

काठमाडौं । काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित सिभिल मलको भुइँ तलामा आज एक पुरूषले आफैंमाथि आगो लगाएका छन् । करिव ३० बर्षीय विशान लामिछानेले पेट्रोल छर्किएर आफैमाथि आगो लगाएका हुन् । बिहान पौने १२ बजे सिभिल मलमा रहेका उनले आफ्नो शरीरमा आगो लगाउँदै गरेको अवस्थामा प्रहरीको टोलीले फेला पारी उनको उद्धार गरेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा उनको उपचार भइरहेको छ । प्रहरीले घटनाको विषयमा अनुसन्धान ग...
विराटनगरमा आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

विराटनगरमा आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

विराटनगर । विराटनगरमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–१० लालीगुराँस चोककी ८० वर्षीया देवी यादव छिन् । आज बिहान आगो ताप्ने क्रममा उनले लगाएको साडीमा आगो सल्किएको थियो । साडीमा सल्किएको आगोले जलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल गएको छ ।
error: Content is protected !!