- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–१० लालीगुराँस चोककी ८० वर्षीया देवी यादव छिन् ।

Advertisement

आज बिहान आगो ताप्ने क्रममा उनले लगाएको साडीमा आगो सल्किएको थियो । साडीमा सल्किएको आगोले जलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल गएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!