पार्टी आमूल परिवर्तनका लागि अघि बढेको छः एमाले उपाध्यक्ष बराल
धनकुटा । नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष गुरु बरालले पार्टी आमूल परिवर्तनका लागि अघि बढिरहेको बताएका छन् । पार्टी जिल्ला समितिको तेस्रो पूर्ण बैठक तथा वृहत् पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका उनले आज यस्तो बताएका हुन् ।
एमाले सुधारवादी नभई सुधारको कामले रूपान्तरण गर्ने पार्टी भएको बरालले बताए । ‘पार्टी सुधारवादमा नभई आमूल परिवर्तनमा लागिपर्छ’ बरालले भने । समग्र नेपाली जनताको आर्थि...




























