संगालोखबर

विराटनगर । विराटनगर महानगरपालिका–१ हाम्रो चोकका ३१ वर्षीय सागर घिमिरे मिस्टर नेपाल २०२४ को फाइनलमा प्रवेश गरेका छन् । विभिन्न प्रतिस्पर्धीलाई पछि पार्दै उनले भोटिङ राउन्डमा स्थान पाएका छन् ।

Advertisement

सागरले ब्याचलर इन फुड टेक्नोलोजीमा अध्ययन गरेका छन् भने मोडलको रूपमा पनि परिचित छन् । उनले आफूलाई भोट दिएर फाइनलमा जिताउन आग्रह गरेका छन् । उनलाई ईसेवामा मिस्टर नेपाल २०२४ सर्च गरेर भोट दिन सकिने छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!