संगालोखबर


काठमाडौं । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा घरेलु टोली नेपालले १–० को जित दर्ता गरेको छ । च्याम्पियनसिप आजैबाट सुरु भएस्को हो ।

आजको उद्घाटन खेलको २४ औँ मिनेटमा निराजन धामीले गरेको गोल नै निर्णायक बन्यो । जितसँगै नेपालले समूहमा ३ अंक जोडेको छ । ६ राष्ट्र सम्मिलित प्रतियोगितामा समूह ए मा नेपालसहित बंगलादेश र श्रीलंका तथा समूह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!