विराटनगरको गुद्री बजारमा कन्दमूल किन्दै उपभोक्ता (फोटो फिचर)
विराटनगर । विराटनगरमा माघे सङ्क्रान्तिका लागि तरुल, सखरखण्डलगायत कन्दमूलको किनमेल बढेको छ । आज बिहानैबाट गुद्रीसहितका हटियामा कन्दमूल किन्नेको चहलपहल बढेको हो ।
माघ १ गते अर्थात भोलि माघे सङ्क्रान्ति पर्व भएकाले आज आवश्यक सामग्री किन्नेको घुइँचो बढेको पुरानो गुद्रीका व्यापारी दिनेश कुमार साहले बताए । पहाडी जिल्लाबाट ल्याएको घर तरुल गुद्रीबाट प्रतिकिलो ८० देखि एक सय रुपैयाँ प्रतिकिलोसम्ममा बिक्र...






























