
विराटनगर । मोरङमा आज दिनभर निषेधाज्ञा जारी गरिएको छ । बेलुका ५ बजेदेखि शुक्रबार बिहानसम्म कर्फ्यु आदेश निरन्तर रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
मोरङमा २४ गदेदखि नै निषेधाज्ञा र पछि कफ्र्यु आदेश जारी छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ ।
शान्ति सुरक्षाका लागि नेपाली सेनाले सडक तथा टोलटोलमा गस्ती गरिरहेका छन् ।

संगालोखबर 













