धनकुटामा दौड प्रतियोगिता
धनकुटा । धनकुटामा दौड प्रतियोगिता भएको छ । क्यूआर धनकुटाको स्थापना दिवसका अवसरमा बिहीबार दौड प्रतियोगिता भएको हो । ‘अब दौडन्छ धनकुटा भन्ने’ मूल नाराका साथ खुल्लातर्फ पाँच हजार मिटर, महिलातर्फ तीन हजार मिटर र भेट्रान्सतर्फ पाँच हजार मिटरको दौड भएको थियो ।
सबै विधामा दुई सय २८ जना धावकहरू सहभागी थिए । तल्लो टुँडिखेलबाट सुरु भएको दौड तल्लो कोप्चे, बिहीबारे हटिया, माथिल्लो कोप्चे, भीमनारायण चोक, भी...































