कोशी खुला गल्फ प्रतियोगिता : नेटमा गुप्ता, ग्रसमा परियार विजयी
विराटनगर । दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय खुला गल्फ प्रतियोगितामा विराटनगरका नितेश गुप्ता नेट विजेता भएका छन् ।
शनिबार धरान गल्फ क्लब सुनसरीमा सम्पन्न प्रतियोगिताको नेट विधा तर्फ ९ अन्डर अंकसहित गुप्ता विजेता बनेका हुन् । रमेश चौधरीले नेट तर्फ दोस्रो स्थान हासिल गर्दा राजिव घिमिरे तेस्रो भए ।
प्रतियोगिताको ग्रस तर्फ ३ अन्डर अंकसहित सुमन परियार विजेता भए भने गजेन्द्र लिम्बु उप-विजेतामा सीम...



























