मिडिया र सामाजिक सञ्जालमा तथ्यहीन कुरा आउँदा भ्रम सिर्जना भयो : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मिडिया र सामाजिक सञ्जालमा तथ्यहीन कुराहरू आउँदा भ्रम सिर्जना भएको बताएका छन् ।
प्रेस चौतारी कोशी प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् । गलत र भ्रमपूर्ण प्रचारलाई परास्त गर्दै सत्य र तथ्यलाई जनताका बीचमा सम्प्रेषण गर्ने काम समग्र मिडिया क्षेत्रको भएको उनले बताए ।
‘कहिलेकाँही मैले कतिपय ठाउँहरूमा देखेको...
























