‘ताप्लेजुङवासीको एउटै स्वर : पाथीभरामा केबलकार बन्नुपर्छ’
ताप्लेजुङ । पाथीभरामा केबलकार बनाउन हुँदैन भनेर विरोध भइरहेका बेला ताप्लेजुङवासी बनाउनुपर्ने पक्षमा उभिएका छन् । जिल्लाको हकहितसँग जोडिएको विषय भएकाले छिटै केबलकार निर्माणको काम सक्नुपर्ने उनीहरूले बताएका हुन् ।
आज सदरमुकाम फुङलिङमा सद्भाव र्याली निकाल्दै जिल्लावासीले एकै स्वरमा केबलकार बनाउनुपर्नेमा जोड दिए । उनीहरूले ‘ताप्लेजुङले के भन्छ, केबलकार ल्याउ भन्छ’, ‘स्थानीय जनता के भन्छन्, केबलकार...

























