एम.एम. कप क्रिकेट : पुलिसलाई हराउँदै कोशीको विजयी सुरुवात
विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको एम.एम. कप स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले विजयी सुरुवात गरेको छ ।
विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा आज भएको समूह ‘बी’ को पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३७ रनले पराजित गर्दै कोशीले विजयी सुरुवात गरेको हो । जितसँगै कोशीले दुई अङ्क जोडेको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित ५० ओभरमा २९.३ बलमा सबै विकेट गुमाएर ९३ रनक...




























