खाली जग्गामा बसोबास गराउन सुकुम्बासीको माग
विराटनगर, ३० पुस। विगत तीन पुस्तादेखि कटहरी गाउँपालिका वडा नं १ मा बसोबास गरिरहेका सुकुम्बासीले अन्य खाली जग्गामा घरबासका लागि आफूहरुको व्यवस्था गराउनुपर्ने सम्बन्धित निकायसँग माग गरेका छन् ।
उनीहरुले शनिबार पत्रकार सम्मेलन गरी कटहरी गाउँपालिका तथा वडा नं १ को कार्यालयले आफूहरु बसिरहेको घर टहरा हटाउन सूचना जारी गरेकामा समेत आपत्ति जनाएका छन् ।
विगत तीन पुस्तादेखि उक्त स्थानमा बसिरहेकामा गत साउ...





























