मोरङ,२८ पौष। मोरङको विराटनगर महानगरपालिका- १९ स्थित धनपुरा नहरमा शुक्रबार विहान एक पुरुष डुवेको अवस्थमा मृत भेटिएका छन्। नाम थर वतन खुल्न नसकेका अन्दाजी ४५ बर्षिय पुरुषलाई स्थानियले डुवेको अवस्थमा भेटेपछी प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरीको टोली खटिगई थप अनुसन्धान भइरेहको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!