अन्तराष्ट्रिय खुल्ला कराते प्रतियोगितामा नेपाललाई ९ मेडल
विराटनगर । अन्तराष्ट्रिय खुल्ला कराते प्रतियोगितामा नेपाललाई ९ मेडल प्राप्त भएको छ । बंगलादेशमा भएको बिओके कप छैटौँ अन्तराष्ट्रिय खुल्ला कराते प्रतियोगितामा नेपालले ९ मेडल जितेको हो ।
कुमुते १२ देखि १४ वर्ष उमेर समूहमा ४० किलो तौलतर्फ अस्टिन उप्रेतीले मेडल प्राप्त गरेका छन् भने १४ देखि १६ वर्ष उमेर समूहमा ४५ किलो तौलतर्फ रेहिन थापाले मेडल प्राप्त गरेका छन् ।
यस्तै १८ देखि २० वर्ष उमेर समूहमा...































