मोरङ प्रहरीलाई २४ लाख बढीको सीसी क्यामेरा सहयोग
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङलाई २४ लाख ५० हजार मूल्य बराबरको सीसी क्यामेरा सहयोग गरिएको छ । जेनजी आन्दोलनका क्रममा धेरै सीसी क्यामेरामा क्षति पुगेपछि पुनर्स्थापनाका लागि विभिन्न संघसंस्थाहरूले सहयोग गरेका हुन् ।
मोरङ उद्योग वाणिज्य संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ कोशी प्रदेश तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले १० लाख ५० हजार र प्लाजा सेल्स प्रालिले १४ लाख मूल्य ब...






























