सङ्घीय लोकतान्त्रिक गणतन्त्रको एउटा महत्वपूर्ण आयाम स्थानीय तह हो : पूर्वराष्ट्रपति भण्डारी
विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला नेतृत्वले स्थानीय तहमा प्राप्त गरिरहेको भूमिकाले समावेशिता, जवाफदेहिता र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ एवं सशक्त बनाएको बताएकी छन् ।
आजबाट विराटनगरमा सुरु भएको पालिकाका उप-प्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै भण्डारीले यस्तो बताएकी हुन् ।
उनले नेपाली जनताको कठोर सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन...































