ताप्लेजुङमा सुरू भयो १२८ मेगावाट क्षमताको जलविद्युत् आयोजना
ताप्लेजुङ । ताप्लेजुङमा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माणको काम सुरु भएको छ । आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा उक्त आयोजनाका संरचना बनाइने भएको हो ।
आयोजनाको संविधानसभा सदस्य सञ्चपाल मादेन र स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार लिम्बूले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।
आउँदो चार वर्षमा आयोजना पूरा गर्ने लक्ष्यका साथ तीव्र गत...