सुजन ढकाल


ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ साँवा थलङमा सम्पन्न क्लब स्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि हिमाली तोक्पेगोला पापुङले जितेको छ ।

आज भएको फाइनल खेलमा यातायात व्यवसायी सङ्घ ताप्लेजुङलाई २–३ गोल अन्तरले हराउँदै पापुङले उपाधि जितेको हो । विजेता टोलीले एक लाख एक हजार एक सय ११ नगद र उपविजेताले ६१ हजार नगदसहित ट्रफी पाए ।

Advertisement

खेलकुद क्षेत्रको विकाससँगै मिक्वाखोला रहेको फुङ्फुङे झरनासहितका पर्यटकीय स्थलको प्रचार-प्रसार तथा मौलिक संस्कार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!