जेनजी आन्दोलनमा भएको घटनाको न्यायिक छानबिन गर्नुपर्छ : मुख्यमन्त्री कार्की
विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको न्यायिक छानबिन गर्नुपर्ने बताएका छन् ।
नेकपा एमाले मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नेपालको इतिहासमा अकल्पनीय र दुःखद घटना भएको बताउँदै यसको न्यायिक छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।
उन...






























