एमालेले मोरङका उम्मेदवारलाई वितरण गर्यो टिकट
विराटनगर । नेकपा एमालेले मोरङका ६ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट वितरण गरेको छ । आज बिहान विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमबीच एमालेले उम्मेदवारहरूलाई चुनावी प्रतिस्पर्धाका लागि आधिकारिक टिकट प्रदान गरेको हो ।
एमालेले मोरङ क्षेत्र नम्बर १ मा घनश्याम खतिवडा, २ मा दिलीप बगडिया, ३ मा इरान राई, ४ मा जीवन घिमिरे, ५ मा मनोज अग्रवाल र ६ मा विनोद ढकाललाई उम्मेद...






























