धनकुटामा निर्वाचनका लागि १ हजार बढी कर्मचारी खटाइने
धनकुटा । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनकुटामा १ हजार बढी कर्मचारी खटाइने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनका लागि १ हजार ८ जना कर्मचारी खटाउने भएको हो ।
धनकुटामा १ सय ६६ मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्रमा छन् । अस्थायी मतदान केन्द्रका १ जनाका दरले र अन्य मतदान केन्द्रमा ६ जनाका दरले कर्मचारी परिचालन गरिने जिल्ला निर्वाचन कार्यालयका सूचना अ...






























