विराटनगरको एक होटलमा भारतीय नागरिक मृत फेला
विराटनगर । विराटनगरको इष्टर्न स्टार होटलमा एक जना भारतीय नागरिक मृत फेला परेका छन् । भारतको बिहार पूर्णिया घर भएका ३५ वर्षीय दीपककुमार साह मृत फेला परेका हुन् ।
बुधबार सियाराम नामक कपडा कम्पनीमा काम गर्ने समूह विराटनगरमा ‘रिफ्रेसमेन्ट’ का लागि विराटनगर आएको थियो । मोरङ प्रहरीका अनुसार साह पनि सोही कम्पनीमा काम गर्थे ।
होटलमा बेलुका कक्टेल डिनरसहितको कार्यक्रम भएको थियो । सोही क्रममा साहले बढी ...






























