कोशी प्रदेशबाट एसइईमा ९० हजार परीक्षार्थी सहभागि हुँदै
विराटनगर । कोशी प्रदेशका १४ वटै जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) मा करिब ९० हजार परीक्षार्थी सहभागि हुने भएका छन् । सामाजिक विकास मन्त्रालय कोशी प्रदेशले आज विराटनगर पत्रकार सम्मेलन गर्दै परीक्षामा सहभागि हुने परिक्षार्थी र तयारीका विषयमा जानकारी गराएको हो ।
मन्त्रालयका अनुसार साधारण र प्राविधिक धार तथा खुल्लासहित १४ जिल्लाबाट ८० हजार नौ सय ३४ जना परीक्षार्थी सहभागि हुनेछन् । जसमध्ये मो...