पाँचथरको फिदिममा नोबेलको निःशुल्क स्वास्थ्य शिविर सुरु
पाँचथर । पाँचथरको फिदिममा आइतवारदेखि दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका डाक्टरहरु ल्याएर फिदिम नगरपालिकाको सहयोगमा फिदिम नगरपालिका वडा नं.८ ले शिविर आयोजना गरेको हो ।
फिदिम–८ स्थित इथुङ माध्यमिक विद्यालयमा आयोजित शिविरको पूर्व मन्त्री बसन्त नेम्वाङ्गले नेपालको झण्डा फहराएर उद्घाटन गरेका छन् । कार्यक्रममा पूर्व मन्त्री नेम्वाङ्ग, प्रदेश सभा सदस्य...































