नोबेल मेडिकल कलेजका गौरव एमबीबीएसमा केयूकै उत्कृष्ट
काठमाडौं । काठमाडौं विश्वविद्यालय अन्तर्गतको एमबीबीएस कार्यक्रममा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका गौरव सिंह साउदले स्वर्ण पदक जितेका छन् । काठमाडौं विश्वविद्यालयको ३१ औं दीक्षान्त समारोहमा उनलाई उपकुलपति स्वर्ण पदक प्रदान गरिएको हो ।
सन् २०१८ ब्याचका डा. गौरव सिंह साउदले ८५.४७ प्रतिशत सहित काठमाडौं विश्वविद्यालय अन्तर्गतका सबै मेडिकल कलेजमध्ये सबैभन्दा उत्कृष्ट नतिजा ल्याएका थिए । दीक्षान्त स...






























