नवनिर्वाचित सांसदको शपथ आज
विराटनगर । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले आज पद तथा गोपनीयताको शपथ लिदैछन् । उनीहरूलाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराउने छन् । केसीले सभाको ज्येष्ठ सदस्यको हैसियतमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गरेका छन् ।
सङ्घीय संसद् सचिवालयका अनुसार शपथका लागि प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको छ । आज दिउँसो २ बजे निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्...




























