संगालोखबर

काठमाडौं नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम घोषणा गरेको छ ।

Advertisement

आज बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलन केन्द्रित वृहत भेला गर्ने बैठकले निर्णय गरेको छ । 

बैठकले चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने, वैशाख ३ गते वडा तहमा भेला, ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ । वैशाख १२ गते काठमाडौंमा विरोध प्रदर्शन एवं सभा आयोजना गर्ने तय भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!