प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै छ । आइतबार मध्यान्ह्र १२ बजे पेरिसडाँडामा स्थायी कमिटी बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार शनिबार पदाधिकारीहरू अनौपचारिक छलफलमा जुटेको थिए ।
आज बस्ने स्थायी कमिटीका एजेन्डाबारे उक्त बैठकमा छलफल भएको थियो । प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टिकरण सो...





























