काठमाडौंको टुँडिखेलमा मोवाइल फ्याक्ने प्रतियोगिता
काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ तपाईँलाई कि कसैले मोवाइल फाल्यो भन्दा। तर काठमाडौंको टुँडिखेलमा मोवाइल फ्याक्ने प्रतियोगिता भएको छ। सयौं सहभागीले आ-आफनो मोवाइललाई बलले भ्याएसम्म टाढा पुग्ने गरी फालेर प्रतियोगितामा सहभागिता जनाए ।
सबैभन्दा वढी फाल्न सक्ने प्रतियोगिलाई मोवाइल नै पुरस्कार दिने बन्दोवस्त रहेकाले उनीहरुले बलले भ्याएसम्म टाढा मोवाइल फालिदिएका हुन्। यसका लागि त्यहाँ केही नियम बनाइएको...

