- संगालोखबर सम्वाददाता

इटहरी । शनिबारदेखि इटहरी आमन्त्रण गोल्डकप फुटबलको ११ औं संस्करण सुरु हुँने भएको छ । आयोजक राष्ट्रिय जागृति क्लबले बिहीबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको वारेमा जानकारी दिएको हो ।

Advertisement

आयोजकका अनुसार यसपालि प्रतियोगितामा ८ टिम सहभागी हुनेछन ।

हिमालयन शेर्पा, चर्च ब्वाइज, मोरङ ११, ब्वाइज युनियन, झापा ११, सुनसरी ११, कञ्चनजंघा स्पोर्टिङ क्लब भारत र आयोजक राष्ट्रिय जागृति क्लब मैदानमा उत्रँदै छन् । विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!