संगालोखबर सम्वाददाता
फाईल तस्वीर

धनकुटा । बिहिबारदेखि सुरु हुँन लागेको एसईई परीक्षा अन्तिम दिनमा आएर स्थगित गरिदा बिद्यार्थीहरु मारमा परेका छन् । एसईई स्थगित गर्ने सरकारको निर्णयलाई सामाजिक सञ्जालमा धेरैले आलोचना गरेका छन् ।

संगालोखबरले सामाजिक सञ्जाल फेसबुकमा परीक्षाको अघिल्लो दिन एसईई स्थगित गरिनुलाई तपाई के भन्नुहुन्छ ? भनेर सोधेको प्रश्नमा जवाफ दिने अधिकांसले निर्णयको विपक्षमा धारणा राखेका छन् ।

Advertisement

कोरोनाको संक्रमण विश्वभर फैलिरहेको अवस्थामा परीक्षा स्थगित गरिनु सहि भएपनि अन्तिम अवस्थामा आएर निर्णय गरिनु गलत भएको धेरैको तर्क छ ।

हेर्नुहोस् प्रतिक्रिया…

यो पनि हेर्नुहोस्…

एसईई परीक्षा स्थगित

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!