संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

मोरङ । मोरङको पथरीशनिश्चरेमा गएराती करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

भान्सा कोठामा बत्ति मर्मत गर्ने क्रममा करेन्ट लाग्दा पथरीशनिश्चरे–६ शान्ति चोकका ३९ बर्षीय मन बहादुर वि.क. को मृत्यु भएको हो ।

Advertisement

भान्साघरमा बिजुली बत्ति बिग्रिएपछि मर्मत गर्ने क्रममा राती करिव साँढे ८ बजे करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!