विश्वप्रकाशलाई डा.शर्माको प्रश्न : नेता र सांसदले कोरोनाको सावधानी अपनाउँन पर्दैन ?

विश्वप्रकाशलाई डा.शर्माको प्रश्न : नेता र सांसदले कोरोनाको सावधानी अपनाउँन पर्दैन ?

बिराटनगर । नेपाली काँग्रेसका उदयवान नेता डा.सुनिल शर्माले पार्टी प्रवक्ता विश्वप्रकाश शर्माप्रति आक्रोस पोखेका छन् । समाजसेवाका माध्यमबाट चर्चा कमाइरहेका काँग्रेस महासमिति सदस्य डा.शर्माले कोरोनाको संक्रमणमा अपनाउँनुपर्ने सावधानीप्रति नेताहरु संवेदनसिल नभएको भन्दै पार्टी प्रवक्ता शर्माप्रतिको आक्रोस सामाजिक सञ्जालबाटै प्रकट गरेका हुन् । शर्माले कोरोना भाईरस सोझा निमुखा, गरिब, भाउन्नेका जनतालाई ...
कोरोना भाइरसबिरुद्धको खोप पहिलो पटक परिक्षण गरिदै

कोरोना भाइरसबिरुद्धको खोप पहिलो पटक परिक्षण गरिदै

न्यूयोर्क । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पहिलो पटक मानिसमा परीक्षण हुने भएको छ । कोरोना भाइरस संक्रमणबाट जोगाउन विकास गरिएको उक्त खोप ४५ जना अमेरिकी स्वयंसेवीहरूमा परीक्षण गरिने बताइएको छ । खोपले मानव शरीरमा केही असर गर्छ वा गर्दैन भन्नेबारे अध्ययन गर्न परीक्षण गर्न लागिएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाको सियाटलमा सोमबार मानिसमा परीक्षण गर्न लागिएको हो । खोपको सोम...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौं । सोमबार सुनको मूल्य वृद्धि भएको छ । आइतबार तोलामा ७७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ५०० बढेर तोलामा ७७ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ७७ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य ७९० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।
धनकुटाका शिक्षक ढुङ्गानाद्वारा छोराको जन्मदिनमा विद्यालयलाई सहयोग

धनकुटाका शिक्षक ढुङ्गानाद्वारा छोराको जन्मदिनमा विद्यालयलाई सहयोग

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपाका शिक्षक कैलाश ढुङ्गानाले छोराको जन्मदिनमा विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । छोरा कल्पितको पहिलो जन्मोत्सवमा ढुङ्गानाले चौबिसे–२ सिन्धसार स्थित धारापानी आधारभूत विद्यालयलाई ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरेका हुन् । सोहि विद्यालयका प्रधानाध्यापकसमेत रहेका ढुङ्गानाले विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुमार मगरलाई रकम हस्तान्तरण गरे । ज...
धनकुटा क्याम्पसले पनि बन्द गर्यो विद्युतीय हाजिरी

धनकुटा क्याम्पसले पनि बन्द गर्यो विद्युतीय हाजिरी

धनकुटा । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई रोकथाम गर्न धनकुटा बहुमुखी क्याम्पसले विद्युतीय हाजिरी स्थगित गरेको छ । विद्युतीय हाजिरीको माध्यमबाट भाइरसको संक्रमण बढ्न सक्ने जोखिम रहेकाले अर्को सुचना नभएसम्मका लागि आजदेखि विद्युतीय हाजिरी स्थगित गरिएको क्याम्पस प्रमुख होमबहादुर बस्नेतले जानकारी दिए । क्याम्पसले सुचना जारी गरी हाजिरी पुस्तिकामा हाजिर गर्न प्राध्यापक, कर्मचारीहर...
भूकम्पपीडित अनुदानको समयसीमामा सरकारले देखायो लचकता

भूकम्पपीडित अनुदानको समयसीमामा सरकारले देखायो लचकता

काठमाडौं । सरकारले भूकम्पपीडितका लागि दिइने अनुदानसम्बन्धी समयसीमामा झनै लचकता देखाएको छ । भूकम्पपछिको पुनर्निर्माणको क्षेत्रमा काम गर्दै आएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान लिने समयसीमालाई पुनः थप विस्तार गर्दै सहजता प्रदान गरेको हो ।भूकम्पप्रभावित लाभग्राही तथा जनप्रतिनिधिको अनुरोध र सुझावलाई आधार मानेर प्राधिकरणले निजी आवास पुनर्निर्माण तथा प्रबलीकरण अनुदान लिने समयसीमा थप गरेको हो...
भूकम्पको धक्का महसुस

भूकम्पको धक्का महसुस

काठमाण्डौं । कास्कीलाई केन्द्रबिन्दु बनाएर आईतबार राती भूकम्प गएको छ । राती करिव ८ः४५ बजे भूकम्पको धक्का महसुस भएको हो । कास्कीको लुम्लेलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले हल्लाएपछि पोखरामा मानिसहरु घर बाहिर निश्किएका थिए । काठमाण्डौमा पनि धक्का महसुस गरिएको छ । यो समाचार तयार पर्दासम्म क्षतिको विवरण भने प्राप्त भएको छैन ।
धनकुटासहित बिभिन्न जिल्लाका सिडिओको सरुवा (नामावलीसहित)

धनकुटासहित बिभिन्न जिल्लाका सिडिओको सरुवा (नामावलीसहित)

धनकुटा । गृह मन्त्रालयले बिभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । मन्त्रिस्तरीय निर्णय अनुसार धनकुटा, पाँचथर, उदयपुर, कास्की, धनुषा, मकवानपुर, अछाम, सिन्धुली, नवलपरासी पश्चिम, बारा लगायत जिल्लाका सिडिओको सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । धनकुटाका सिडिओ डा.कृष्णबहादुर घिमिरे सरुवा भएर सहायक सिडियोको रुपमा सुनसरी जाँने भएका छन् । यता, गृह मन्त्रालयका सह–सचिव केशव प...
यसरी छुट्याउँनुहोस् रुघाखोकी र कोरोना भाइरस

यसरी छुट्याउँनुहोस् रुघाखोकी र कोरोना भाइरस

काठमाडौँ । एसियाली राष्ट्र चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण युरोप र अमेरिका हुँदै अफ्रिका पुगेको छ । विश्व स्वास्थ्य संगठनले महामारीको रुपमा घोषणा गरेको कोभिड–१९ बाट हालसम्म विश्वभर १ लाख ३२ हजार ५ सय ३६ जना संक्रमित भइसकेका छन् । १ सय २३ देशमा संक्रमण फैलँदा मृतक संख्या ४ हजार ९ सय ४७ पुगेको छ । नेपालमा भने अहिलेसम्म १ जना बाहेक अरुमा पोजेटिभ देखिएको छैन तथापि नेपाल कोरोना भाइ...
झापाका एक व्यक्तिमा कोरोनाको आशंका, उपचारका लागि काठमाण्डौ लगियो

झापाका एक व्यक्तिमा कोरोनाको आशंका, उपचारका लागि काठमाण्डौ लगियो

भद्रपुर । झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आइतवार काठमाडौं लगिएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि अस्पताल पुगेका भद्रपुर–७ चन्द्रगढीका ४२ वर्षीय पुरुषलाई प्रारम्भिक जाँचपश्चात कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको हो । प्रजिअ रानाका अनुसार चिकित्सकहरुले उपचारका लागि उनलाई काठमाडौंको ग्राण्डी हस्पिटल सिफारिस ग...
सुनको मुल्यमा निरन्तर गिरावट : दुई दिनमा ४ हजार ५ सय घट्यो भाउ

सुनको मुल्यमा निरन्तर गिरावट : दुई दिनमा ४ हजार ५ सय घट्यो भाउ

काठमाडौं । सुनको मूल्य आइतबार पनि घटेको छ । छापावाला सुन प्रतितोला १५ सय रुपैयाँले घटेर कारोबार भइरहेको हो । ३ हजार रुपैया घटेर शुक्रबार प्रतितोला ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भइरहेको सनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन प्रतितोला ७६ हजार ७०० रुपैयाँ प्रतितोला कारोबार भइरहेको छ । त्यसैगरी शुक्रबार प्रतितोला ८२० रु...
हिमेशले जिते कमेडी च्याम्पियनको उपाधि

हिमेशले जिते कमेडी च्याम्पियनको उपाधि

काठमाडौं । हिमेश पन्तले कमेडी च्याम्पियनको उपाधि जितेका छन् । कमेडी रियालिटी शो कमेडी च्याम्पियनको फाइनलमा हिमेशसँगै खड्ग पुन मगर र सुमन कोइराला पुगेका थिए । तर, पन्तले बाजी मारे । विजेता पन्तले एक कार र २५ लाख नगद जितेका छन् । धादिङका विजेता पन्तलाई मह जोडीले पुरस्कार प्रदान गरे ।
कोरोना सतर्कता: धनकुटाको गोकुण्डेश्वरले बन्द गर्यो बिधुतीय हाजिरी

कोरोना सतर्कता: धनकुटाको गोकुण्डेश्वरले बन्द गर्यो बिधुतीय हाजिरी

धनकुटा । चीनबाट सुरु भएर विश्वभर फैलिरहेको कोरोना भाईरसको संक्रमणमा सावधानी अपनाउँन धनकुटा सदरमुकामको गोकुण्डेश्वर माध्यमिक बिद्यालयले बिधुतीय हाजिरी बन्द गरेको छ । कोरोनाको संक्रमण फैलन सक्ने माध्यम भएकाले सतर्कता अपनाउँदै बिधुतीय हाजिरी बन्द गरिएको हो । कोरोनाको संक्रमण रोकथाम नहुँदासम्मका लागि बिधुतीय हाजिरी बन्द गरिएको बिद्यालयका प्रद्यानाध्यापक यज्ञप्रकाश चापागाईंले जानकारी दिए । ‘सवै शिक्...
धनुषामा घरेलु मदिरा पिउँदा मर्नेको संख्या ११ पुग्यो

धनुषामा घरेलु मदिरा पिउँदा मर्नेको संख्या ११ पुग्यो

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ को रमदैयामा विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । एक साताअघि सोही घटनामा पाँच र शुक्रबारसम्म छ जनाको मृत्यु भएको हो । होली पर्वको अवसरमा अत्यधिक मात्रामा घरेलु मदिरा पिउँदा गम्भीर बिरामी भएपछि स्थानीयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एक साताअघि मृत्यु भएका पाँचको विषाक्त मदिरा सेवनबाट नै भएको आशङ्का गरिएको छ । मृ...
तमोर नदीमा बेपत्ता भएका विद्यार्थीको शव फेला

तमोर नदीमा बेपत्ता भएका विद्यार्थीको शव फेला

धनकुटा । धनकुटाको मुलघाट स्थित तमोर नदीबाट बेपत्ता भएका युवकको शव छ दिनपछि आज फेला परेको छ । मुलघाट स्थित तमोर किनारमा फोटो खिच्ने क्रममा गत शनिवार नदीमा बगेर बेपत्ता भएका भारतको पुर्णियाका भिनित शर्माको शव फेला परेको प्रहरीले जनाएको छ । शहिदभूमी गाउँपालिका–१ गोपालपुर स्थित तमोर नदी किनारमा दिउँसो करिव १२ बजे उनको शव भेटिएको धनकुटाका प्रहरी निरीक्षक रोहित शर्माले संगालोखबरलाई जानकारी दिए । प्रह...
तोलामा ३ हजार घट्यो सुनको भाउ

तोलामा ३ हजार घट्यो सुनको भाउ

काठमाडौं । सुनको भाउ शुक्रबार ह्वात्तै घटेको छ । तोलामा ३ हजार रुपैया घटेर ७८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहिबार तोलाको ८१ हजार ५ सय रुपैयाँमा सुनको कारोवार भएको थियो । गत मंगलबार अहिलेसम्मकै उच्च तोलाको ८२ हजार ७ सय रुपैयाँ पुगेको थियो। त्यसपछि सामान्य ओरालो लागेको सुनको मूल्य शुक्रबार ह्वात्तै घटेको हो। शुक्रबार चाँदी पनि तोलामा ४० रुपैयाँ घ...
धनुषामा अत्याधिक मदिरा सेवन गर्दा ५ जनाको मृत्यु

धनुषामा अत्याधिक मदिरा सेवन गर्दा ५ जनाको मृत्यु

धनुषा । धनुषामा घरेलु मदिरा सेवन गरेका पाँच जनाको मृत्यु गएको छ । क्षीरेश्वरनाथ-२ रमदैयामा अत्याधिक मदिरा सेवनका कारण ३५ वर्षीय ब्रहमदेव यादव, ४० वर्षीय बिलास मण्डल, ६५ वर्षीय गुद्री महरा, ३६ वर्षीय रामनारायण महरा र ३० वर्षीय राजु महराको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार ३ र बिहीबार २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए । अनुसन्धान...
कोरोनाका कारण पहिलो पटक भारतमा एक जनाको मृत्यु, ५७ जनामा संक्रमण

कोरोनाका कारण पहिलो पटक भारतमा एक जनाको मृत्यु, ५७ जनामा संक्रमण

एजेन्सी । कोरोना भाइरसका (कोभिड–१९) कारण भारतमा एक जनाको मृत्यु भएको छ । भारतिय सञ्चारमाध्यको अनुसार भारतको कर्नाटक कालबुर्गीमा काेराेना भाइरसबाट ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको हो । कर्नाटक राज्य सरकारले उनको मृत्यु भएको पुष्टि गरेको छ । हिन्दी बीबीसीको अनुसार उनी साउदी अरबबाट हालै भारत फर्किका थिए । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो। ती व्यक्तीको कोरोनाका का...
बराहक्षेत्रमा टिपरको ठक्करबाट ५ बर्षे बालकको मृत्यु

बराहक्षेत्रमा टिपरको ठक्करबाट ५ बर्षे बालकको मृत्यु

सुनसरी । सुनसरीको बराहक्षेत्रमा टिपरको ठक्करबाट घाईते भएका एक बालकको आज बिहान मृत्यु भएको छ । ठक्करबाट बराहक्षेत्र–५ का मन्जु राजधामीका ५ बर्षीय छोरा सुजन राजधामीको मृत्यु भएको हो । नहडाबाट कालाबन्जर तर्फ जादै गरेको को.१ ख.५७६५ नम्बरको टिपरले हिजो बेलुका सवा ६ बजे राजधामी चौकमा बाटो काट्दै गरेका सुजनलाई ठक्कर दिएको थियो । ठक्करबाट गंभीर घाईते भएका उनलाई थप उपचारका लागि काठमाण्डौं लैजाने क्रममा...
मोरङको सुनवर्षीबाट कटुवा पेस्तोलसहित ३ भारतीय पक्राउ

मोरङको सुनवर्षीबाट कटुवा पेस्तोलसहित ३ भारतीय पक्राउ

मोरङ । मोरङको सुनवर्षी–८ हर्चनगढीबाट हतियारसहित ३ भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको अररिया धर्मगंज पंचायत पलासी थाना डकैताका २१ बर्षीय अजयकुमार मण्डल, १८ बर्षीय आन्नदकुमार मण्डल र २१ बर्षीय राकेशकुमार साह छन् । गएराती करिव ८ बजे हर्चनगढीको एक घरमा मादक पदार्थ सेवन गरेर बसिरहेका उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली बरा...
प्रदेश १ बाट ८४ हजार विद्यार्थी एसईईमा सामेल हुने, परिक्षामा ८ हजार कर्मचारी खटाईदै

प्रदेश १ बाट ८४ हजार विद्यार्थी एसईईमा सामेल हुने, परिक्षामा ८ हजार कर्मचारी खटाईदै

धनकुटा । आगामी चैत ६ गतेबाट सञ्चालन हुँन लागेको माध्यमिक शिक्षा परिक्षा (एसईई) मा प्रदेश नम्बर १ बाट ८४ हजार १ सय ६ जना बिद्यार्थी सहभागी हुने भएका छन् । प्रदेशका १४ जिल्लाबाट साधारणतर्फ ७९ हजार ७ सय २६, प्राविधिकतर्फ १ हजार ७ सय ५५ र ग्रेटबृद्धितर्फ २ हजार ६ सय २५ परिक्षार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालय धनकुटाले जनाएको छ । प्रदेशमा सबैभन्दा बढी मोरङबाट १८ हजार ८ सय २१ विद्यार्थी र सबै...
मोरङमा अपहरणको नाटक गरी आफ्नै बाबुसँग छोराले मागे फिरौती, छोरासहित दुई पक्राउ

मोरङमा अपहरणको नाटक गरी आफ्नै बाबुसँग छोराले मागे फिरौती, छोरासहित दुई पक्राउ

मोरङ । मोरङको बुढीगंगा गाउँपालिकाका एक युवकले आफु अपहरणमा परेको नाटक गरेर आफ्नै बाबुसँग फिरौती रकम लिएको रहस्य खुलेको छ । फिरौती रकम लिने बुढीगंगा–३ का २४ बर्षीय मुकेश कुमार महत्तोलाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । महतो र उनको घरमा काम गर्ने २५ बर्षीय कृष्ण राजवंशीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । फागुन २३ गते घरबाट निस्किए...
पूर्वमन्त्री बाँस्कोटाको घरमा प्रेसरकुकर बम विष्फोट

पूर्वमन्त्री बाँस्कोटाको घरमा प्रेसरकुकर बम विष्फोट

काठमाण्डौं । पूर्व संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विष्फोट भएको छ। लोकन्थलीस्थित बाँस्कोटाको निर्माणधीन घरमा आज बिहान ७ बजेर ५ मिनेट जाँदा विष्फोट भएको प्रहरीले जनाएको छ। उनको घरको भित्तामा प्रेसरकुकर बम विस्फोट गराइएको र त्यसबाट घरको भित्तामा क्षति पुगेको छ। प्रहरीले कसले र किन बम विस्फोट गरायो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दाईजोमा मोटरसाईकल दिन नसक्दा रोकियो बिहे

दाईजोमा मोटरसाईकल दिन नसक्दा रोकियो बिहे

धनुषा । विहेको मण्डप तयार छ । अघिल्लै दिनदेखि बिहे घरमा बाजा घन्किरहेको थियो । सवैजना बेहुला र जन्तीको प्रतिक्षामा थिए । तर, न जन्ती आए न त बिहे नै भयो । अन्ततः बिहे रोकियो । धनुषाको नगराईन नगरपालिकाको जटहीकी १९ वर्षीया पूजा सदा र धनुषाकै भुतहीका २१ वर्षीय सुशिल सदावीच हुँन लागेको बिहे दाईजोका कारण रोकिएको हो । बेहुला पक्षले दाईजो मागेको मोटरसाईकल दिन नसक्दा बिहे रोकिएको बेहुलीकी आमा बेचनी सदाल...
धनकुटाका राईको कोरियामा मृत्यु, खबर सुनेपछि श्रीमती बेहोस

धनकुटाका राईको कोरियामा मृत्यु, खबर सुनेपछि श्रीमती बेहोस

धनकुटा । बैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेका धनकुटा–७ डाँडागाउँका उत्तरकुमार राईको मंगलबार मृत्यु भएको छ । बिहान शौचालयमा बेहोस भेटिएका ५४ बर्षीय राईको उपचारका क्रममा बिहान करिव ११ बजे मृत्यु भएको हो । उपचारका क्रममा कोरियाको सउल सिटी स्थित छनान् अस्पतालमा उनको मृत्यु भएको कोरियामा कार्यरत धनकुटा उत्तरपानीका लालचन लामाले जानकारी दिए । मृत्युको कारण खुल्न सकेको छैन । उनको शवलाई नेपाल पठाउ...
बिराटनगरमा चिर्पटले हानेर श्रीमतीको हत्या

बिराटनगरमा चिर्पटले हानेर श्रीमतीको हत्या

मोरङ । बिराटनगर महानगरपालिका–१२ मलङवामा घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ७२ बर्षीय परण ऋषिदेवले दाउराको चिर्पटले हानेर श्रीमती ७० बर्षीया सगुत्री ऋषिदेवको हत्या गरेका हुन् । घरायसी विवादका क्रममा आवेगमा आएर परणले सोमवार साँझ करिव ५ बजे श्रीमतीमाथि चिर्पट प्रहार गरेका हुन् । चिर्पटले टाउँकोमा लाग्दा सगुत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी ...
धनकुटामा कोरोना त्रास : छैन होलीको तामझाम, बजार सुनसान (फोटो फिचरसहित)

धनकुटामा कोरोना त्रास : छैन होलीको तामझाम, बजार सुनसान (फोटो फिचरसहित)

धनकुटा । आज रंगहरुको पर्व होली । हरेक बर्ष होलीमा रंगिन बन्ने धनकुटा आज सुनसान छ । छिमेकी मुलुक चीनबाट सुरु भएर विश्वभर फैलिरहेको कोरोना भइरस संक्रमणको डरले धनकुटामा पनि यसपटक होलीको उमंग छैन । हरेक बर्ष होलीमा धनकुटा सदरमुकामसहित हिले, सिधुवा, पाख्रीवास, भेडेटार, राजारानी, जीतपुर लगायत बजारहरुमा होली बिशेष कार्यक्रम हुँने गरेका थिए । धनकुटा बजारका चौक–चौकमा नाचगानसहित तामझामका साथ होली मनाउँ...
डा.शर्माद्वारा सुन्दरहरैंचामा एम्बुलेन्स प्रदान, गरिबलाई निःशुल्क सेवा दिने घोषणा

डा.शर्माद्वारा सुन्दरहरैंचामा एम्बुलेन्स प्रदान, गरिबलाई निःशुल्क सेवा दिने घोषणा

मोरङ । नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले मोरङको सुन्दरहरैंचामा निःशुल्क एम्बुलेन्स प्रदान गरेका छन् । समाजसेवामा सक्रिय डा.शर्माले सुन्दरहरैंचा–१२ शुक्रबारे स्थित शक्रेश्वर शिव पञ्चायन मन्दिरलाई एम्बुलेन्स प्रदान गरेका हुन् । एम्बुलेन्स हस्तान्तरणका लागि मन्दिर परिषरमा आयोजित कार्यक्रममा डा.शर्माले मन्दिर व्यवस्थापन समिति अध्यक्ष जयकुमार श्रेष्ठलाई एम्बुलेन्सको चावी ह...
भाउन्नेमा कांग्रेस नेतासँग युवाको अन्तर्रक्रिया

भाउन्नेमा कांग्रेस नेतासँग युवाको अन्तर्रक्रिया

मोरङ । मोरङको भाउन्नेमा तरुण युवासँग नेपाली कांग्रेस बिषयक अन्तर्रक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस तरुण बिभाग मोरङको आयोजनामा भएको कार्यक्रममा युवाहरुले नेताहरुसँग अन्तर्रक्रिया गरेका हुन् । युवाहरुलाई पार्टीले उचित स्थान दिएर अघि बढाउँनुपर्नेमा उनीहरुले जोड दिएका छन् । कार्यक्रममा कांग्रेस महासमिति सदस्य बसन्त भट्टराईले युवाहरुवीना पार्टी अपुरो हुँने भन्दै युवालाई पार्टीले उचि...
भेडेटारबाट सुरु भयो जिपलाइन, केबलकार पनि सञ्चालन गर्ने मुख्यमन्त्रीको आश्वासन

भेडेटारबाट सुरु भयो जिपलाइन, केबलकार पनि सञ्चालन गर्ने मुख्यमन्त्रीको आश्वासन

धनकुटा । पूर्वी नेपालको प्रमुख पर्यटकीय स्थल भेडेटारबाट साहसिक खेल जिपलाइन सुरु भएको छ । करिव ३ करोडको लागतमा भेडेटारबाट धरानको देवीथानसम्म व्यावसायिक रुपमा सुरु गरिएको जिपलाईनलाई मुख्यमन्त्री शेरधन राईले औपचारिक उद्घाटन गरेका छन् । जिपलाईन उद्घाटन गर्दै मुख्यमन्त्री राईले भेडेटार क्षेत्रमा चाडै स्काई वाक र केवलकारको पर्यटकीय प्रोजेक्ट पनि थपिने बताएका छन् । पर्यटकीय क्षेत्र भेडेटारलाई अझ बढी प...
धनकुटामा लोकसेवा परीक्षार्थीको मृत्यु

धनकुटामा लोकसेवा परीक्षार्थीको मृत्यु

धनकुटा । लोकसेवाको परीक्षा दिन आएका एक परीक्षार्थीको धनकुटामा आज मृत्यु भएको छ । नायब सुब्बाको परिक्षा दिन धनकुटा आएका ताप्लेजुङ मौवाखोला–४ का २० बर्षीय सविन शेर्पाको मृत्यु भएको हो । गएराती धनकुटा–७ हुलाकटोल स्थित आयुसा होटलमा बसेका उनी बिहान परीक्षाका लागि जान कपडा लगाउँने क्रममा ढलेका थिए । त्यसपश्चात उपचारका लागि धनकुटा जिल्ला अस्पताल पुर्याईएका उनको उपचारकै क्रममा मृत्यु भएको धनकुटाका प्र...
error: Content is protected !!