धनकुटामा एमसीसीविरुद्ध मसाल जुलुश प्रदर्शन, प्रधानमन्त्रीविरुद्ध नारावाजी (भिडियोसहित)
धनकुटा । एमसीसीको विरोध गर्दै आज पनि धनकुटामा मसाल जुलुश प्रदर्शन गरिएको छ । विप्लव नेतृत्वको नेकपा र मोहन बैध नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले धनकुटा बजारमा साँझ मसाल जुलुश प्रदर्शन गरेका हुन् ।
बिच बजारबाट हातमा मसाल बोकेर निस्किएका नेता कार्यकर्ताले बजारमा नाराबाजी गर्दै जुलुश प्रदर्शन गरे । उनीहरुले एमसीसीसँगै प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध पनि नारा लगाए । ‘एमसीसी खारेज गर, देश ...





























