प्रेस युनियनद्वारा धनकुटा अस्पतालका विरामीलाई फलफुल वितरण
धनकुटा । नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसर पारेर शुक्रबार धनकुटा जिल्ला अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरिएको छ । स्थापना दिवसको अवसरमा युनियन धनकुटाले विरामीहरुलाई फलफुल वितरण गरेको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति निदेश राई, कांग्रेस नेताहरु मनोहर नारायण श्रेष्ठ, विजय सन्तोषी राई, राजन पौडेल, महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज राया, पत्रकार महासंघका अध्यक्ष ...































