- संगालोखबर सम्वाददाता
सांकेतिक तस्बीर

झापा । झापामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । बलात्कार अभियोगमा अर्जुनधारा नगरपालिका–६ पुर्वेली टोलका २० वर्षीय सुजन भुजेललाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । भुजेलले ती बालिकालाई बिभिन्न प्रलोभन देखाई आफ्नो घरमा लगि पटक–पटक बलात्कार गरेको आरोप छ ।

Advertisement

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!