- संगालोखबर सम्बाददाता
धनकुटा बजार । फाईल तस्वीर: संगालोखबर

धनकुटा । धनकुटामा २०७९ बैशाख महिनामा ११ जनाले आत्महत्या गरेका छन् । बैशाख महिनामा आत्महत्या सम्बन्धि १२ वटा घटना भएका छन् । जसमध्ये ११ जनाको मृत्यु भएको छ भने एक जना उपचारपश्चात निको भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाको तथ्यांक अनुसार १५ देखि २५ बर्ष उमेर समूहका ७ जनाले आत्महत्या गरेका छन् । त्यस्तै ५४ बर्षका एक जना, ५० देखि ५५ बर्ष उमेर समूहका २ जना र ८२ बर्षका एक जनाले आत्महत्या गरेका हुन् ।

Advertisement

जिल्लामा बैशाख महिनामा १ जनाको डुबेर, २ जनाको लडेर र १ जनाको सवारी दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!