२०८१ पुष १० गते बुधबार/आजको राशिफल
बि.सं.२०८१ पुष १० गते बुधबार ई.सं.२०२४ डिसेम्बर २५ नेपाल सम्बत ११४५ थिंलागा दशमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष कृष्ण दशमी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, अतिगंड योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६ः५२ बजे, सूर्यास्त साँझ ०५ः१५ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जु...




























