भरतपुर अस्पतालमा प्रसूति गराउन आउनेमा अकस्मात समस्या
चितवन, ७ पुस । जिल्लामा प्रसूतिका लागि पहिलो रोजाइका रुपमा रहेको यहाँको सरकारी भरतपुर अस्पतालमा प्रसूति गराउन आएका महिलाहरुमा एकाएक समस्या आउने र मृत्यु समेत हुन थालेपछि कारणको खोजी गर्न थालिएको छ ।
चालु आवमा प्रसूति गराउन आएका छजना महिलाको मृत्यु भइसकेको छ, जसमध्ये पाँच जनाको शल्यक्रियापछि मृत्यु भएको हो । गएको महिनामा मात्रै दुईजनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
भरतपुर अस्पतालका प्रसूति ...























