२०७४ पुस ४ गते मंगलबारको राशिफल
वि.सं. २०७४ साल पुस ४ गते। मंगलबार। इश्वी सन् २०१७ डिसेम्बर १९ तारिख। नेपाल संवत् पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– प्रतिपदा, १३:२७ बजेउप्रान्त द्वितीया।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन्। सहयोगको तत्परता देखाउनेहरू पछि ...



























