कोशी अस्पतालको निर्माणाधीन भवन तोकिएको समयमा सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
विराटनगर । जलस्रोत तथा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले विराटनगरस्थित कोशी अस्पतालको निर्माणाधीन भवनको निरीक्षण गरेका छन् ।
सो अवसरमा उनले निर्माणाधीन भवनको काम तोकिएको समयसिमाभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले निर्माणाधीन दुई वटै भवन निर्धारित समयमा नै तयार गरेर हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए । उनले भवन निर्माणका लागि जनशक्ति थप ...






























