उदयपुरमा थपिए अर्का कोरोना संक्रमित, संक्रमितको संख्या ३२ पुग्यो
बिराटनगर । उदयपुरका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा संक्रमित थपिएको जानकारी दिईएको हो ।
राष्ट्रिय प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३३ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.बिकास देवकोटाले जानकारी दिए ।
यो सँगै नेपालमा अब कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । उदयपुरमा मात्रै संक्रमि...
























