ब्राउन सुगरसहित पाँच जना पक्राउ

ब्राउन सुगरसहित पाँच जना पक्राउ

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–४ स्थित बसपार्कबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालाय सुनसरीबाट खटिएको प्रहरी टोलीले कारमा सवार पाँच जनालाई गएराती पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी–१४ का २० बर्षीय अमोद कुमार यादव, सप्तरी तिलाठी कोलारी–४ का २० बर्षीय ईनर कुमार मुखिया, सप्तरी रामपुर म...
२०७८ साउन २६ गते मंगलबारको राशिफल

२०७८ साउन २६ गते मंगलबारको राशिफल

बि.संं २०७८ साल साउन २६ गते मंगलबार ई.सं.२०२१ अगस्ट १० नेपाल सम्बत ११४१ बछलागा द्धितीया राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, जेष्ठ शुक्ल पक्ष द्धितीया तिथी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, परिधि योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५ः३१ बजे, सूर्यास्त साँझ ६:४६ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा सखर वा गुँड खाएर जुन...
तेह्रथुममा गाउँपालिका अध्यक्ष र लेखापालबीचको मुक्का प्रहार काण्ड सहमतिमा टुंगियो

तेह्रथुममा गाउँपालिका अध्यक्ष र लेखापालबीचको मुक्का प्रहार काण्ड सहमतिमा टुंगियो

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बु र लेखापाल सुजन थापाबीचको मुक्का प्रहार काण्ड अन्ततः सहमतिमा टुंगिएको छ । सोमवार कार्यपालिकाको वैठक बसेर सहमति गरिएको हो । गाउँपालिकाका सुचना अधिकारी कृष्ण चौलागाईका अनुसार अहिलेसम्म भएका गल्तीलाई बिर्सदै कार्यालयको काम अगाडि बढाउने सहमति भएको छ । गत आर्थिक बर्षको भुक्तानी गर्न बाँकी रकम भुक्तानी नभएपछि लेखापाल थापालाई बोलाएर सोध्...
प्रदेश सांसद संग्रौलाको माग: बैठक भत्ता र यातायात खर्च पाउँ

प्रदेश सांसद संग्रौलाको माग: बैठक भत्ता र यातायात खर्च पाउँ

विराटनगर । प्रदेश सभाले चार बर्षसम्म प्रदेशको नामसमेत टुंगो लगाउँन नसकेर आलोचना भइरहेका बेला प्रदेश सांसद लोकप्रसाद संग्रौलाले प्रदेश सभा बैठकको भत्ता र यातायात खर्च दिन माग गरेका छन् । आइतवार प्रदेश सभाको आठौं तथा बजेट अधिवेशनको चौविसौं बैठकमा बोल्दै सांसद् संग्रौलाले बैठक भत्ता र यातायात खर्च माग गरेका हुन् । प्रदेश सभाको सुन्य समयमा वोल्दै समानुपातिक सांसद संग्रौलाले लुट्न, भुट्न र खान पुग्न...
प्रदेश १ मा थपिए ९५४ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ९५४ कोरोना संक्रमित

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ९५४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ७४४ जनाको पीसीआर परीक्षण गर्दा ५५४ र १ हजार ४८३ जनाको एन्टिजेन परीक्षण गर्दा ४०० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २५७, मोरङमा १३८, सुनसरीमा ९९, इलाममा १९, धनकुटामा १८, उदयपुरमा ६, संखुवासभामा २, पाँचथर र तेह्रथुममा १/१ प्रदेश १ बाहिरका...
सिटी सफारी चालक गाँजासहित पक्राउ

सिटी सफारी चालक गाँजासहित पक्राउ

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ बाट आज दिउँसो गाँजासहित सिटी सफारी चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका–५ का २४ बर्षीय ईमान राई छन् । उनी सुन्दरहरैंचा नगरपालिका–५ मा डेरा लिएर बस्दै आएका थिए । दिउँसो करिब साँढे ३ बजे इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले दक्षिणतर्फ जाँदै गरेको को १ ह ७९८५ नम्बरको सिटी सफारी चेकजाँच गर्ने क्रममा गाँजा फेला पर...
धनकुटामा पुरुष बिरामीमाथि यौन हिंसा गरेको आरोपमा डाक्टर पक्राउ

धनकुटामा पुरुष बिरामीमाथि यौन हिंसा गरेको आरोपमा डाक्टर पक्राउ

धनकुटा । पुरुष बिरामीमाथि यौन हिंसा गरेको आरोपमा प्रहरीले धनकुटामा कार्यरत एक डाक्टरलाई सोमबार पक्राउ गरेको छ । उपचारका लागि आएका पाख्रीवासका ५३ बर्षीय पुरुषमाथि यौन हिंसा गरेको आरोपमा प्रहरीले धनकुटा–७ स्थित एक निजी क्लिनिकका डाक्टर राज शर्मालाई पक्राउ गरेको हो । पिसाब सम्बन्धि समस्याका कारण उनी उपचारका लागि आएका थिए । आइतवार राती करिब साँढे १० बजे डा.शर्माले ती विरामीलाई अप्राकृतिक मैथुन गराए...
२०७८ साउन २५ गते सोमबारको राशिफल

२०७८ साउन २५ गते सोमबारको राशिफल

बि.संं २०७८ साल साउन २५ गते सोमबार ई.सं.२०२१ अगस्ट ९ नेपाल सम्बत ११४१ बछलागा पारु राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, जेष्ठ शुक्ल पक्ष प्रतिपदा तिथी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, वरियान योग, किंस्तुघन करण । नेपालमा सूर्योदय बिहान ५ः३१ बजे, सूर्यास्त साँझ ६:४६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा आफ्नो पुरा शरि...
बेलबारीमा एक हप्ता थपियो लकडाउन

बेलबारीमा एक हप्ता थपियो लकडाउन

विराटनगर । बेलबारीमा एकहप्ता लकडाउन लम्ब्याइएको छ । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जान थालेपछि नियन्त्रणका लागि कोरोना रोग रोकथाम नगरस्तरीय बैठकले लकडाउन एक हप्ता थप्ने निर्णय गरेको हो । यसअघि असार १९ गतेदेखि २५ गतेसम्म लकडाउन घोषणा गरिएको थियो । लकडाउनको समयावधि बढाउँदै साउन ३२ गतेसम्म पुर्याइएको हो । लकडाउनको समयमा स्वास्थ्य संस्था तथा अत्याआवश्यक सेवा बाहेकका सम्पूर्ण उद्योग, पसल...
बालिका बलात्कार आरोपित युवा ११ महिनापछि पक्राउ

बालिका बलात्कार आरोपित युवा ११ महिनापछि पक्राउ

विराटनगर । वेलवारीको जंगलमा निगुरो टिप्न गएकी एक दलित बालिकामाथि बलात्कार गरेको आरोप लागेका युवालाई प्रहरीले ११ महिनापछि आइतवार पक्राउ गरेको छ । गत भदौ ९ गते नातामा भाइपर्नेहरुसँग बेलबारीको लक्ष्मी सामुदायिक बनमा निगुरो टिप्न गएकी वालिका बलात्कृत भएकी थिइन् । सोही घटनाका मूख्य आरोपित बेलबारीकै होम तामाङलाई चितवनबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक सरोज खनालले...
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ । सरकार सञ्चालनका लागि सत्तारुढ गठबन्धनको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन आइतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धन सम्बद्ध दलका नेताहरुले प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदनमा सं...
विराटनगरमा जुवाको खालबाट १२ जना पक्राउ

विराटनगरमा जुवाको खालबाट १२ जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१२ स्थित संगम गित गजलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । शनिवार राती करिब ९ बजे छापा मारेर प्रहरीले जुवा खेल्नेहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर–११ का १८ बर्षीय विरेन सहनी, २२ बर्षीय अजय सहनी, ४० बर्षीय सन्तोष कार्की, ३० बर्षीय राजन पौदार, विराटनगर–१२ का २६ बर्षीय राहुल सहनी, ३१ बर्षीय विमल मुखिया, विराटनगर–२ का ३१ बर्षी...
प्रदेश १ मा थपिए ५५३ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ५५३ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५५३ जना कोरोना संक्रमित थपिएका छन् । ९९४ जनाको पीसीआर परीक्षण गर्दा ३२१ र ७१४ जनाको एन्टिजेन परीक्षण गर्दा २३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा १०५, सुनसरीमा ९१, झापामा ८८, इलाममा ८, धनकुटा, पाँचथर र भोजपुरमा ३–३, संखुवासभा, खोटाङ र उदयपुरमा २–२ जना संक्रमित थपिएका छन् । प्रदेश १ का ल्याबमा गरिएको परीक...
मन्त्रीपरिषद् चाँडो विस्तार गरी विपत्ती र महामारी विरुद्ध लाग्न सरकारलाई सुझाव

मन्त्रीपरिषद् चाँडो विस्तार गरी विपत्ती र महामारी विरुद्ध लाग्न सरकारलाई सुझाव

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरुले मन्त्रिपरिषद् चाँडो विस्तार गरी प्राकृतिक विपत्ति र कोरोना महामारी रोकथाममा उच्च प्राथमिकता दिन सरकारलाई आग्रह गरेका छन् । आजको बैठकको विशेष समयमा बोल्ने राष्ट्रिय सभाका सदस्यहरुले यस्तो आग्रह गरेका हुन् । बैठकमा सदस्य डा.विमला राई पौड्यालले छिटो मन्त्रिपरिषद् विस्तार गर्न र संसदप्रति जवाफदेही बन्न सरकारलाई आग्रह गरिन् । सदस्य डा.खिमलाल देवकोटाले सरकार पारद...
भिरबाट लड्दा एक जनाको मृत्यु

भिरबाट लड्दा एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–३ स्थित नयाँ बस्ती भिरबाट लड्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका–२ का ५२ बर्षीय खड्गबहादुर गुरुङ छन् । उनी सोही स्थानमा निर्माणाधिन अरुण तेस्रो जलबिद्युत आयोजनाको रोयल हाईड्रो कम्पनीमा कार्यरत थिए । शनिबार हेदाङना बजार गएर बेलुका फर्केने क्रममा बाटोमा रहेको भिरबाट लड्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भिरबाट क...
ब्राउन सुगरसहित दुई महिला पक्राउ

ब्राउन सुगरसहित दुई महिला पक्राउ

झापा । झापाको गौरीगंज गाउँपालिका–४ कदमगाछीबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका–१ की ३४ बर्षीया मञ्जु धिमाल र २५ बर्षीया बिमला धिमाल छन् । गएराती करिब ९ बजे सिमा प्रहरी चौकी खजुरगाछीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ब्राउन सुगर ४४ ग्राम ३ सय मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ । झापाका बिभिन्न ठ...
सुनको भाउ १५ सय घट्यो

सुनको भाउ १५ सय घट्यो

विराटनगर । नेपाली बजारमा आइतवार सुनको भाउ घटेको छ । शुक्रबारको तुलनामा आइतवार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोवार भएको छापावाल सुनको भाउ आइतबार ९० हजार रुपैयाँमा झरेको छ । तेजावी सुनको मूल्य पनि १ हजार ४ सय ५० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुन ...
धनकुटामा रोकेर राखिएको ट्रकमा बस ठोक्किँदा आठ जना घाइते

धनकुटामा रोकेर राखिएको ट्रकमा बस ठोक्किँदा आठ जना घाइते

धनकुटा । धनकुटा नगरपालिका–१० स्थित पात्ले खोला नजिक आज बिहान रोकेर राखिएको ट्रकमा बस ठोक्किँदा ८ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट भोजपुर जाँदै गरेको बा ५ ख ५६२४ नम्बरको बस सडकमा रोकेर राखिएको को १ ख ४२२८ नम्बरको ट्रकसँग बिहान करिब ५ बजे ठोक्किएको हो । दुर्घटनामा परी बसमा सवार भोजपुर बोखिम–५ का २९ बर्षीय राजन भण्डारी, भोजपुर–१ का ३४ बर्षीया देविमायाँ तामाङ, भोजपुरको तिवारी भञ्जयाङ–२ का २८...
नक्कली नागरिकता बनाएर मिर्गाैला तस्करी, तीन जना पक्राउ

नक्कली नागरिकता बनाएर मिर्गाैला तस्करी, तीन जना पक्राउ

बनेपा । प्रहरीको एक साता लामो सक्रियतापछि नक्कली नागरिकता बनाएर मिर्गाैला तस्करी गर्ने काभ्रेका तीन तस्कर शुक्रबार राति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले पीडितको जाहेरीका आधारमा मिर्गाैला तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरिएको जानकारी दिएका हुन् । उनले आरोपितमध्ये फरार रहेकाको खोजी कार्य जारी रहेको बताए । पक्राउ पर्नेमा भुम्लु गाउँपालिका–८ घर भएका...
किरणले जिते भ्वाइस अफ नेपालको उपाधि

किरणले जिते भ्वाइस अफ नेपालको उपाधि

विराटनगर । किरण गजमेरले ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को उपाधि जितेका छन् । टीम प्रमोदबाट फाइनल पुगेका किरण दर्शकबाट सबैभन्दा बढी भोट पाउँदै बिजयी बनेका हुन् । टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला राई फाइनलिस्ट भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेबाट उपाधि जितेसँगै किरणले नगद २५ लाख रुपैयाँ पुरस्कार पाएका छन् । पुर्नस्थापित भएर अम...
२०७८ साउन २४ गते आइतबारको राशिफल

२०७८ साउन २४ गते आइतबारको राशिफल

बि.संं २०७८ साल साउन २४ गते आइतबार ई.सं.२०२१ अगस्ट ४ नेपाल सम्बत ११४१ बछलागा आमै राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, जेष्ठ शुक्ल पक्ष औंसी तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, व्यतिपात योग, चतुष्पद करण । नेपालमा सूर्योदय बिहान ५ः३० बजे, सूर्यास्त साँझ ६ ः४७ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा घिउ खाएर जुनसकै दिशा...
पाख्रीबासमा कफी खेती विकास कार्यक्रम उद्घाटन

पाख्रीबासमा कफी खेती विकास कार्यक्रम उद्घाटन

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा व्यवसायीक कफी विकास कार्यक्रम सुरु भएको छ । पाख्रीवास नगरपालिकाले एक कार्यक्रमकाबीच व्यावसायीक खेती उद्घाटन गरेको हो । संघीय सांसद राजेन्द्र राईले कफीको बिरुवामा पानी हालेर कार्यक्रम उद्घाटन गरेका हुन् । कार्यक्रममा सांसद राईले व्यावसायीक रुपमा कफी खेती सुरु भएपछि पाख्रीवास नगरबासीहरुको आयस्रोत बढेर समृद्धिको दिसामा अघि बढ्ने विश्वास व्यक्त गरे । जिल्ल...
म्याल्कमको गोलमा ब्राजिलले जित्यो स्वर्ण

म्याल्कमको गोलमा ब्राजिलले जित्यो स्वर्ण

धनकुटा । टोकियो ओलम्पिकमा ब्राजिलले स्पेनलाई २–१ ले स्तब्ध बनाउदै पुरुष फुटबलतर्फ स्वर्ण पदक जित्न सफल भएको छ । जापानको राजधानी टोकियोस्थित योकोहामा अन्तर्राष्ट्रिय रंगशालामा आज भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा कुन्हाले पहिलो हाफको अतिरिक्त ३ मिनेटमा गोल गर्दै ब्राजिललाई १–० को अग्रता दिलाएका थिए । स्पेनका ओयारजाबलले ६१ मिनेटमा बराबरी गोल गरेपछी खेलको ९० मिनेट बराबरीमा टुङ्गिएको थियो । थप तीस ...
छिन्ताङमा ३३ रोपनी क्षेत्रको गाँजा फडानी

छिन्ताङमा ३३ रोपनी क्षेत्रको गाँजा फडानी

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा प्रहरीले शनिवार गाँजा फडानी गरेको छ । ईलाका प्रहरी कार्यालय छिन्ताङबाट बिहान गस्तीमा खटिएको टोलीले सहिदभूमि–२ स्थित ढोल्मुखाको ३३ रोपनी जग्गामा रहेको गाँजा फडानी गरेको हो । प्रहरी नायव निरीक्षक दिलिप कुमार श्रेष्ठको नेतृत्वमा गएको ९ जनाको टोलीले गाँजा फाँडेर नष्ट गरेको हो । अवैध रुपमा लगाइएका र आफै उम्रेका करिव ४ हजार ७ सय ५० बोट गाँजा फडानी गरिएको जिल्ला...
घुम्न गएका बेला रुखले किच्दा महिलाको मृत्यु, श्रीमानसहित तीन घाइते

घुम्न गएका बेला रुखले किच्दा महिलाको मृत्यु, श्रीमानसहित तीन घाइते

उदयपुर । उदयपुरमा घुम्न गएका बेला रुख ढलेर किच्दा आज दिउँसो एक महिलाको मृत्यु भएको छ । श्रीमानसहित तीन जना घाइते छन् । सखुवाको रुख लडेर किच्दा उदयपुरगढी–७ स्थित अधेरी झर्ना घुम्न गएकी कटारी–४ की ३८ बर्षीया निशा दनुवारको मृत्यु भएको हो । दिउँसो करिब ३ बजे रोकेर राखिएको प्र २–०१–००१ ह ०५६० नम्बरको अटोमा दनुवार बसिरहेकी थिइन् । त्यही बेला माथिबाट सखुवाको रुख ढलेर किच्दा घटनास्थलमै उनको मृत्यु भएको...
प्रदेश १ मा थपिए ७६५ कोरोना संक्रमित, १७ जनाको मृत्यु

प्रदेश १ मा थपिए ७६५ कोरोना संक्रमित, १७ जनाको मृत्यु

विराटनगर। विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ७६५ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५ जनाको पीसीआर परीक्षणगर्दा ३१२ र १ हजार ४३४ जनाको एन्टिजेन परीक्षणगर्दा ४५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १००, झापामा ८८, सुनसरीमा ७८, पाँचथरमा १५, धनकुटामा १४, इलाममा १३, तेह्रथुम र उदयपुरमा २/२ जनामा संक्रमण देखिएको छ । मो...
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुस् नतिजा

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुस् नतिजा

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गरेको हो । नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरमार्फत हेर्न सकिनेछ । नेपाल टेलिकममार्फत १६०० र एनसिएलबाट १६०० मा एसएमएस गरेर नतिजा हेर्न सकिन्छ । परीक्षाफल www.see.gov.np,  www.neb.gov.np,  www.theconnectplus.com,  www.see.edusanjal.com,  www.s...
विराटनगर महानगरपालिका कार्यालय भित्रै तासको अड्डा ! (भिडियोसहित)

विराटनगर महानगरपालिका कार्यालय भित्रै तासको अड्डा ! (भिडियोसहित)

विराटनगर । जुवा तास खेल्न प्रतिवन्ध छ । अझ, सरकारी कार्यालयमा जुवा तास खेल्नु त कानूनी रुपमा प्रतिबन्धित मात्र हैन, आफैमा असोभनीय कुरा पनि हो । तर, विराटनगर महानगरपालिकाको कार्यालयमा भने खुलेआम तास खेल्ने गरेको भेटिएको छ । महानगरको नगर प्रहरी शाखामा कार्यालय समय भित्रै शुक्रबार दिउँसो खुलेआम तास खेलिरहेको भेटिएको हो । नगर प्रमुख बस्ने भवनमै नगर प्रहरी शाखा छ । त्यही कोठामा रमित हेर्ने दर्शकसमेत...
एसईईको नतिजा आज आउँने

एसईईको नतिजा आज आउँने

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुँने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गर्ने भएको हो । एसईई २०७७ को सो नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरमार्फत हेर्न सकिनेछ । नेपाल टेलिकममार्फत १६०० र एनसिएलबाट १६०० मा एसएमएस गरेर नतिजा हेर्न सकिन्छ । परीक्षाफल www.see.gov.np,  www.neb.gov.np,  www.theconnectplus.com, ...
इटहरीमा बम फेला

इटहरीमा बम फेला

इटहरी । इटहरीमा शनिवार बिहान बम फेला परेको छ । इटहरी उपमहानगरपालिका–२ स्थित अन्नपूर्ण मार्गमा बिहान करिब ८ बजे ग्रिनेड बम फेला परेको हो । अन्नपूर्ण मार्गको सडक निर्माणका लागि निर्माण सामाग्रि राखिएको ठाउँमा बम फेला परेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशव कटुवालले जानकारी दिए । एक बालकले बम फेला पारेपछि स्थानीयले इलाका प्रहरी कार्यालयमा खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरीले ...
विश्व नेपाली साहित्य प्रतिष्ठानको प्रदेश अध्यक्षमा गौतम, महासचिवमा अधिकारी चयन

विश्व नेपाली साहित्य प्रतिष्ठानको प्रदेश अध्यक्षमा गौतम, महासचिवमा अधिकारी चयन

धनकुटा । विश्व नेपाली साहित्य प्रतिष्ठान नेपाल प्रदेश १ को भेला सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट शुक्रबार राति सम्पन्न भेलाले मोरङको बेलबारीका स्रष्टा निरु गौतमको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मोरङकी राधिका गुरागाँई र इलामकी लता पौडेल चयन भएका छन् । भर्चुअल भेलाले धनकुटाका पत्रकार एवं सहित्यकार रमेशचन्द्र अधिकारीलाई महासचिवमा चयन गरेको छ । यस्तै, सचिवमा...
error: Content is protected !!