धनकुटामा फोनिजको स्मारिका विमोचन
धनकुटा । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटा शाखाले तयार गरेको स्मारिका विमोचन गरिएको छ । फोनिजको २२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा स्मारिका विमोचन गरिएको हो ।
राष्ट्रिय समाचार समितिका महाप्रवन्धक सिद्धराज राई, धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग, पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता बराइली र जिल्ला अध्यक्ष नगेन्द्र राईले संयुक्त रुपमा स्मारिका विमोचन गरेका हुन् ।
यस...


























